Advertisement

हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४, बडाबारी बजार पुर्व झापा हुलाकी राजमार्ग नजिक पेट्रोल पम्प भोलि बिहान ९ बजे बाट संचालनमा आउने भएको छ

उक्त पेट्रोल पम्प संचालन भएपछी हल्दिबारी लगायत झापाको हुलाकी राजमार्गमा चल्ने यातायातलाई सहज हुने पम्पका संचालक जय प्रसाद पोखरेल बताउनु हुन्छ ।

सर्भसुलभ शैचालय , चमेना गृह, अपाङ्गमैत्री शौचालय सवै रहेको उक्त पम्प झापा कै पोहिलो नमुना पेट्रोल पम्पका लागि एक विघा जमिन समेत रहेको संचालक पोखरेलले जानकारी दिएका छन् !

यो पेट्रोल पम्प संचालन आए संगै यहाँका उपभोक्ताले भद्रपुर, विर्तामोड, राजगढ र गोलधाप जानु पर्ने बाध्यताको अन्त्य हुने अनुमान गरिएको छ 1।

Advertisement