Advertisement

हल्दिबारी/ झापाको हल्दिबारी गाउपालिकामा रहेको योग समि पातञ्जल तिले योग समिति नेपालको छैटौ स्थापना दिवसको अवसरमा आज बिहान वडा ४ मा रहेको दुर्गा मन्दिर साधना केन्द्रमा योग दिवस मनाएको !

योग समिति हल्दिबारी अध्यक्ष मिलन बिस्वकर्माको अध्यक्षत्तामा भएको योग शिविरको प्रमुख आथित्यता योग समिति झापा जिल्ला सदस्य जय प्रकास पोख्रेलको रहेको थियो भने उक्त कार्गयक्रममा योग समिति हल्दिबारीका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको थियो!

प्रमुख अतिथि पोख्रेलले योग शिविरमा योगको परिभाषा दिदै भने ू सामान्य रुपमा योगको अर्थ जोड्नु हुन्छ ्र पाणिनी अष्टध्यायी का अनुसार योग सब्दको उत्पत्ति तीन धातुहरु बाट हुन्छ ्र ूयुजिर योगे , युग सम्यमने,एवं युज समाधौू ्र पहिलो उत्पति युजिर योगे लाइ विभिन्न अर्थमा ब्याख्या गरेको पाइन्छ जोड्नु मिलाउनु आदि ्र दोस्रोका अनुसार वशमा गर्नु भन्ने हुन्छ ्र यिनै आधारहरु बाट जीवात्मा र परमात्माको मिलन योग हो भन्ने कुरा स्पष्ट भएको हो ्र यहि संयोगलाई ूसमाधिू को संज्ञा दिने गर्दछन ”!

हल्दिबारी योग समितिले नियमित योग साधनालाई निरन्तरता दिदै आगामी दिनमा सम्मत अझै योग शिविर गर्दै अगाडी बद्दने अध्यक्ष विश्वकर्माले बताउनु भएको छ!

Advertisement

योग शिविरको संचालन योग समिति हल्दिबारी सचिव होमनाथ अधिकारिले गर्नु भएको थियो!

Advertisement