Advertisement

बिर्तामोड झापा / २०८१ साल श्रावण १५ गते बिहान ११:३० बजे देखि झापाको बिर्तामोड-५ स्थित सानिचरे रोड टाटा शो रुम अगाडि संघीय सरकारले बिर्तामोड-सानिचरे रोड निर्माण तथा मर्मत कार्यमा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।

स्थानीयहरू निरज ओली, राजेश पौडेल लगायत १०-१५ जना युवाहरूले बाँसको ढाट तेर्साएर अर्जुनधारा-५ महानन्द चोकसम्म सडक अवरुद्ध गरेका हुन् ।

यसको मुख्य कारण भने दैनिक आवतजावतमा सर्वसाधारणलाई भएको कष्टकर स्थितिलाई जनाइएको छ। साथै,

स्थानीयहरूले निर्माण कार्य चाँडो सम्पन्न गर्न दवाव सिर्जना गर्न यो कदम उठाएको जनाएका छन्।

Advertisement