हल्दिबारी/ झापाको हल्दिबारी गाउपालिका वडा ४ अन्तर्गत रहेको बडाबारी बजारमा विजयादशमी को अवसरमा लगाईएको मेला सम्पन्न भएको छ !

विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन रहेको छ। सोहि अवसरमा प्रतेक बर्ष बडाबारी बजारमा एक दिने मेला लाग्ने गर्दछ ।

मेलाका तस्वीरहरु,