हल्दिबारी गाउँपालिका आधारभुत अस्पतालमा २४ घण्टा  सेवा सुचारु भए देखी हल्दिबारीवाशी खुसी भएका छन !

हल्दिबारी गाउँपालिकाको हल्दिबारी आधारभूत अस्पतालमा २४ घण्टा स्वास्थ्य सेवा सुचारु भएको छ।

सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा लिन सहज होस् भनेर २४ घण्टे सेवा सुचारु गर्न लागिएको गाँउपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए।