हल्दिबारी।राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिका वडा नं १ को अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ।

वडा नं १ का वडा समिति अध्यक्ष प्रकास कार्किको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी झापा जिल्ला अध्यक्ष केशव ओजाको प्रमुख आतिथ्यता रहेको थियो।

यसैगरी अथितिहरुमा क्रमसः,जिल्ला सदस्यहरु दिलकेशर थापा, क्षेत्रिय सदस्य सरोज राई ,गोबिन्द प्रसाद घोमिरे,प्रदेश ख अध्यक्ष रविन्द्र प्रसाद लिङदेन,सदस्यहरुमा क्रमश स्देवी बाहादुर थापा,हर्क प्रसाद लिङदेन,नैंनकुमार गज्नेर, शान्ता सिवाकोटी,रुपा रसाइली, हल्दिबारी गाउ समिति अध्यक्ष एकराज राना मगर,पुर्व पाटि गाउ समिति अध्यक्ष क्षेत्रबाहादुर भण्डारी , देवि प्रसाद अर्याल , साथै वडा भात्री सङगठनका अध्यक्षहरुको अथित्यतामा अधिवेशन संम्पन भएको थियो।

क्षेत्र नं ३ ख राप्रपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा प्रकास कार्कीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो । समितिको उपाध्यक्षहरुमा भक्ति प्रसाद नेउपाने, नन्दराम गजमेर,हेम बाहादुर लिङदेन ,दुर्गा दाहाल चयन भएका छन्। सचिवमा केसव उप्रेती,सह-सचिवमा कमल नेउपाने,कोषाध्यक्षमा दुर्गा पुरी चयन भएका हुन्।

सदस्यहरूमा स्दुर्गा बाहादुर चुवान,सरु बास्तोला , सबिता थेवे, गोबिन्द बिसखे,तारा देवी आले मगर,राजेद्र खालिंन ,सबिता दर्जी,लोक बाहादुर गुरुङ,राम बाहादुर लिङदेन,संजय राई,गोमा कार्की,बजेद्र लक्सम र सिता खड्का,नारायण खड्का रहेका छन्।

नवगठित समितिलाई प्रमुख अतिथि लगायतले टिका लगाएर बधाई ज्ञापन गरेका थिए। केशव उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन कमल नेउपाने ले गरेका थिए।