हल्दिबारीमा १७ बर्षीय किशोरी घरको कोठामा मृत फेला बिर्तामोड संवाददाता २०८० कार्तिक ११, शनिबार १८:२८ गते हल्दिबारी/ झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४ मा अन्दाजी १७ बर्षीय किशोरी आफु बसेको घरको कोठामा झु न्डीएको अवस्थामा मृत फेला परेकी छिन् हल्दिबारी माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत बालिका बस्नेत दिउँसो झु न्डीएको अवस्थामा उनकि आमाले देखेपछि स्थानिय लाई खबर गरेकि थिईन । मृतक बस्नेतका बुवा वैदेशिक रोजगारमा गएका छन। भने उनि दाइ,बैनी र र आमा हल्दिबारी गाउँपालिका काजली पुर्व ऐनाबारिमा बसोबास गर्दै आएका थिए । हाल शवलाई पोस्माटम का लागि भद्रपुर मेची प्रादेशिक अस्पताल लगिएको जलथल प्रहरिले जनाएको छ । प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार १८:२८ गते सिफारिस सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा देखिए नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरको ११औँ अधिवेशनमा पानीलाल राजवंशी सहसचिव पदका उम्मेदवार भद्रपुरमा लेखापढी कानुन व्यवसायी एसोसिएसनको ११औँ अधिवेशन, सुरज निरौलाको उम्मेदवारी झापाबाट विश्वसम्म: युट्युबमार्फत करोडपति बने प्रदीप पवन पर्यटकीय क्षेत्र जामुनखाडीमा मुद्रण उद्योग संघ झापाको आठौँ बार्षिक साधारणसभा प्रतिक्रिया दिनुहोस् थप बिर्तामोडमा कुदिरहेको पिकअप गाडीको चक्का खुस्किएर दुर्घटना दशैं टीकाको साइत बिहान ११:०२ बजे छैटौँ झापा गोल्ड कप:एनआरटी क्वार्टर फाइनलबाटै बाहिरियो,चर्च ब्वाइज सेमिफाइनलमा सेवामा कफीको मिठास, सम्बन्धमा विश्वास झापा कारागारभित्रको तनावपूर्ण स्थिति डेढ घण्टापछि साम्य, प्रहरीले चलायो गोली बिर्तामोडमा मोटरसाइकल लाइसेन्स ट्रायलमै दुई नक्कली परीक्षार्थी पक्राउ विचार सेवामा कफीको मिठास, सम्बन्धमा विश्वास टिकाराम बास्तोला अराजकताप्रति आवाज कि कानुनी चुनौती? आशिका तामाङको संघर्षमाथि बहस बिर्तामोड संवाददाता श्रीमानले श्रीमतीको खुट्टा ढोग्नु सहि हो त ? बिर्तामोड संवाददाता धेरै पढिएको १ झापाको बिर्तामोड सहित तीन स्थानमा तीन पुरुष मृत फेला २ विर्तामोडमा सुन चोरीको सिन्डिकेट: एकले चोरी, अर्काले किन्यो, तेस्रोले बेचे! ३ किशोरीमाथि जवरजस्ती करणी आरोपमा बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटी पक्राउ ४ बलात्कारको आरोपमा पक्राउ बिर्तामोडका पूर्वमेयर शिवाकोटी अस्पताल भर्ना ५ बालिका यौन दुर्व्यवहार अभियोगमा थुनामा रहेका बिर्तामोडका शिवाकोटी धरौटीमा छुटे ब्लग माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन सूचना-प्रविधि सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए टिकाराम बास्तोला बिर्तामोडमा सुरु हुँदैछ निःशुल्क कम्प्युटर तालिम बिर्तामोड संवाददाता सुरक्षामा प्रविधिको सहारा: इलाममा २१ स्थानमा CCTV जडान टिकाराम बास्तोला व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ: राजेन्द्र लिङ्देन बिर्तामोड संवाददाता सूचनापाटी Aa युनिकोडमा टाइप गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्