Advertisement

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्राउने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

नयाँ गन्तव्यको पहिचान र विकास गर्न प्रोफाइल बनाउने उनले बताए ।

पर्वतारोहण अनुमति प्रणाली स्वचालित बनाइनेसमेत उनले बताए ।

Advertisement