Advertisement

हल्दिबारी/ झापाको हल्दिबारी गाउपालिका वडा नम्बर-४ मा रहेको प्रहरी चौकी जलथलले वडा कार्यालय र बडाबारी बजारमा रहेको मन्दिर सरसफाई गरि आज संविधान दिवश मनाएको छ !

जलथल प्रहरी चौकीको आयोजना यसैगरी हल्दिबारी ४ नम्बर वडा कार्यालयका वडा अध्यक्ष सन्त कुमार थापा, वडा सदस्य सुनिल बाह्कोटी, वडा सचिव जय प्रकास पोख्रेल ,पातान्जल योग समिति हल्दिबारि अध्यक्ष मिलन विस्वकर्मा,र बिभिन्न सघ सस्थाका प्रतिनिधिहरुको सहभागितामा सरसफाई कार्यक्रम संम्पन्न भएको हो !