साउनको पहिलो सोमबार : अर्जुनधारा जलेश्वर धाममा भक्तजनको घुइँचो (फोटोफिचर) बिर्तामोड संवाददाता २०८१ श्रावण ७, सोमबार ०८:२८ गते टिकाराम बास्तोलाबिर्तामोड झापा /आज साउनको पहिलो सोमबार झापाको अर्जुनधारा जलेश्वर धामसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। साउने सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ। हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिने कथन छ। सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबारलाई विशेष महत्व दिएको पाइन्छ। तस्बिरहरू : प्रकाशित मिति: २०८१ श्रावण ७, सोमबार ०८:२८ गते सिफारिस झापाको गौरीगञ्जमा चट्याङ लागेर भोजपुरका ३० वर्षीय श्रेष्ठको मृत्यु सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा चुनाव केन्द्रित निर्देशनसहित राष्ट्रिय युवा संघ क्षेत्र ५ को बैठक झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा देखिए नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरको ११औँ अधिवेशनमा पानीलाल राजवंशी सहसचिव पदका उम्मेदवार भद्रपुरमा लेखापढी कानुन व्यवसायी एसोसिएसनको ११औँ अधिवेशन, सुरज निरौलाको उम्मेदवारी प्रतिक्रिया दिनुहोस् थप इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना, १५ जना घाइते भेलागढी सामुदायिक वन उपभोक्ता समिति द्वारा अत्ति विपन्नलाई २९ थान सुत्ने खाट बितरण बार्हदशीमा जग्गा विवादले ११ जना घाइते, केही गम्भीर अवस्थामा हल्दिबारी गाउँपालिकामा पशु उपचार अस्पताल भवन उद्घाटन झापामा १३ वर्षीया बालिकाले जन्माइन् छोरी ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक,फिल्म जेठ १० गतेबाट रिलिज हुने विचार सेवामा कफीको मिठास, सम्बन्धमा विश्वास टिकाराम बास्तोला अराजकताप्रति आवाज कि कानुनी चुनौती? आशिका तामाङको संघर्षमाथि बहस बिर्तामोड संवाददाता श्रीमानले श्रीमतीको खुट्टा ढोग्नु सहि हो त ? बिर्तामोड संवाददाता धेरै पढिएको १ झापाको बिर्तामोड सहित तीन स्थानमा तीन पुरुष मृत फेला २ विर्तामोडमा सुन चोरीको सिन्डिकेट: एकले चोरी, अर्काले किन्यो, तेस्रोले बेचे! ३ किशोरीमाथि जवरजस्ती करणी आरोपमा बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटी पक्राउ ४ बलात्कारको आरोपमा पक्राउ बिर्तामोडका पूर्वमेयर शिवाकोटी अस्पताल भर्ना ५ बालिका यौन दुर्व्यवहार अभियोगमा थुनामा रहेका बिर्तामोडका शिवाकोटी धरौटीमा छुटे ब्लग माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन सूचना-प्रविधि सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए टिकाराम बास्तोला बिर्तामोडमा सुरु हुँदैछ निःशुल्क कम्प्युटर तालिम बिर्तामोड संवाददाता सुरक्षामा प्रविधिको सहारा: इलाममा २१ स्थानमा CCTV जडान टिकाराम बास्तोला व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ: राजेन्द्र लिङ्देन बिर्तामोड संवाददाता सूचनापाटी Aa युनिकोडमा टाइप गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्