इलामको विजय सभाबाट फर्किँदै गरेको पिकअप बिब्ल्याँटेमा दुर्घटना, १५ जना घाइते बिर्तामोड संवाददाता २०८१ बैशाख १८, मंगलवार १७:४३ गते इलाम– इलाम बजारको विजय जुलुसमा सहभागी भएर फर्किंदै गरेको पिकअप दुर्घटना हुँदा १५ जनाजति घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको युवा संघ नेता दिनेश ढकालले जानकारी दिए । इलाम बजारबाट विजयसभाका सहभागीलाई लिएर गएको पिकअप इलाम नगरपालिका ५, बिब्ल्याँँटे बजारछेउ इक्सा होटल गोलाईमा दुर्घटना भएको हो । गाडी गोलाईमा पल्टिएको थियो । घाइतेहरूलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको छ । थप विवरण आउन बाँकी.. प्रकाशित मिति: २०८१ बैशाख १८, मंगलवार १७:४३ गते सिफारिस झापाको गौरीगञ्जमा चट्याङ लागेर भोजपुरका ३० वर्षीय श्रेष्ठको मृत्यु सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए फिफा विश्वकप २०२६ का लागि फ्रान्सको २६ सदस्यीय टोली घोषणा चुनाव केन्द्रित निर्देशनसहित राष्ट्रिय युवा संघ क्षेत्र ५ को बैठक झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि सुरु फिल्म ‘परिवर्तन’को ट्रेलर सार्वजनिक, सुशील श्रेष्ठ एक्सन अवतारमा देखिए नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भद्रपुरको ११औँ अधिवेशनमा पानीलाल राजवंशी सहसचिव पदका उम्मेदवार भद्रपुरमा लेखापढी कानुन व्यवसायी एसोसिएसनको ११औँ अधिवेशन, सुरज निरौलाको उम्मेदवारी प्रतिक्रिया दिनुहोस् थप बिर्तामोडस्थित वीरता जेसीजको अध्यक्ष पदमा युवराज कुँवर बिर्तामोडमा २१ गते सहारा साहित्य साँझ, भव्य साहित्य र गजल सन्ध्या झापामा आत्मदाह प्रयासमा आमा गम्भीर घाइते,छोरीको मृत्यु:घटनास्थल नजिकै ‘सुसाइट नोट’ फेला शिव मन्दिरमा पूजा गर्न गएका ५० जना पहिरोमा पुरिए राष्ट्रिय प्रजातान्त्रिक बिर्तामोड युवा संगठनको अध्यक्ष मा अनवर(प्रीन्स) शसस्त्र प्रहरीद्वारा सिमा पिल्लर मर्मत शुरु विचार सेवामा कफीको मिठास, सम्बन्धमा विश्वास टिकाराम बास्तोला अराजकताप्रति आवाज कि कानुनी चुनौती? आशिका तामाङको संघर्षमाथि बहस बिर्तामोड संवाददाता श्रीमानले श्रीमतीको खुट्टा ढोग्नु सहि हो त ? बिर्तामोड संवाददाता धेरै पढिएको १ झापाको बिर्तामोड सहित तीन स्थानमा तीन पुरुष मृत फेला २ विर्तामोडमा सुन चोरीको सिन्डिकेट: एकले चोरी, अर्काले किन्यो, तेस्रोले बेचे! ३ किशोरीमाथि जवरजस्ती करणी आरोपमा बिर्तामोडका पूर्व मेयर ध्रुव शिवाकोटी पक्राउ ४ बलात्कारको आरोपमा पक्राउ बिर्तामोडका पूर्वमेयर शिवाकोटी अस्पताल भर्ना ५ बालिका यौन दुर्व्यवहार अभियोगमा थुनामा रहेका बिर्तामोडका शिवाकोटी धरौटीमा छुटे ब्लग माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन माफ गर्नु होला अहिले कुनै समाचार फेला परेन सूचना-प्रविधि सरकारी स्कुलप्रतिको भ्रम तोड्दै झापाका निश्चलले ल्याए ४.०० जीपिए टिकाराम बास्तोला बिर्तामोडमा सुरु हुँदैछ निःशुल्क कम्प्युटर तालिम बिर्तामोड संवाददाता सुरक्षामा प्रविधिको सहारा: इलाममा २१ स्थानमा CCTV जडान टिकाराम बास्तोला व्यवहारिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ: राजेन्द्र लिङ्देन बिर्तामोड संवाददाता सूचनापाटी Aa युनिकोडमा टाइप गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्